भेडेटार स्काइ वाक
baahrakhari.com · Wed Aug 12 01:43:06 GMT 2026

कोसी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य धनकुटाको भेडेटारमा सञ्चालित स्काइवाक अहिले नयाँ आकर्षणका रुपमा स्थापित भइरहेको छ । पारदर्शी सिसामाथि हिँड्दै पूर्वी नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक स्काइ वाक पुग्ने गरेका छन् । २०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको स्काइवाकमा दुई वर्षमा तीन लाख नौ हजारभन्दा बढी पर्यटक पुगेका छन् । तस्बिर : ईश्वर थापा/रासस
#भेडेटार
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)