बागलुङमा आधुनिक बसपार्क सञ्चालन
deshsanchar.com · Wed Sep 04 17:45:03 UTC 2024

बलेवा (बागलुङ) –साविक धौलागिरिवासीको २३ वर्ष अघिको सपना पूरा भएको छ। तत्कालीन अञ्चल सदरमुकाम बागलुङ बजारमा चार जिल्लाका सवारीसाधनको घुइँचो धान्ने गरी आधुनिक बसपार्क बनाउने सपना पूरा भएको हो।
नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। बसपार्क निर्माण गर्न स्थानीय ४१ जना जग्गादाताले १७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)