सुरुङमा फसेकाको उद्धारका लागि गृहमन्त्रीले खोजे मिनी एक्साभेटर
ratopati.com · Thu Aug 27 16:42:07 GMT 2026

काठमाडौँ । सुरुङभित्र थुनिएका नागरिकको तत्काल उद्धारका लागि मिनी एक्साभेटर आवश्यक परेको भन्दै गृहमन्त्री सुधन गुरुङले सहयोगको अपिल गरेका छन् ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरसहित सूचना सार्वजनिक गर्दै उद्धारका लागि मिनी एक्साभेटर अत्यावश्यक परेको जनाएका हुन् । उनले यस्तो मेसिन उपलब्ध हुने व्यक्ति वा संस्थालाई तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)