कसरी जोगिने हर्ट अट्याकबाट ?
ratopati.com · Wed Aug 12 01:54:48 GMT 2026

काठमाडौँ । हर्ट अट्याक यस्तो रोग हो, जसको समयमै पहिचान र उपचार गरिएन भने बिरामीको ज्यान जान सक्छ ।
मुटुमा रगत पुर्याउने धमनी अचानक अवरुद्ध हुनुलाई हर्ट अट्याक भनिन्छ । यसमा मुटुले आवश्यक अक्सिजन र पोषक तत्त्वहरू पाउँदैन । मुटुलाई कमजोर हुन्छ र अचानक मृत्यु पनि निम्त्याउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)