आज आकाशमा दुर्लभ सूर्यग्रहण, नेपालबाट देखिन्छ कि देखिँदैन ?
bishowkhabar.com · Wed Aug 12 01:52:21 GMT 2026

काठमाडौं– आज विश्वका विभिन्न भागमा सूर्यग्रहण लाग्दैछ ।
ग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागबाट पूर्ण सूर्यग्रहणका रूपमा देखिनेछ भने युरोप, क्यानडा, उत्तरी अमेरिकाका केही भाग तथा उत्तरपश्चिमी अफ्रिकाका क्षेत्रमा आंशिक सूर्यग्रहण देखिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)