कुमारी बैंकको नाफामा उछाल, नाफामा २९३ प्रतिशतको वृद्धिसँगै वितरणयोग्य मुनाफा पनि धनात्मक
arthasansar.com · Wed Aug 12 01:56:27 GMT 2026

कुमारी बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको अन्तिम समयसम्ममा नाफामा उच्च वृद्धि गरेको हो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा नाफा २९३ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)