संसदका सात समितिको बैठक आज
nepalnews.com · Wed Aug 12 02:04:14 GMT 2026

काठमाडौँ । आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दै छ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)