बेनीबजार
baahrakhari.com · Wed Aug 12 02:10:00 GMT 2026

बेनी नगरपालिका–२ लभ्लीहिलबाट देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजार हिन्दु तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्रको प्रवेशद्वार मानिन्छ । तस्बिरः सन्तोष गौतम/रासस
#बेनीबजार
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)