बिहानै खाली पेटमा चिया खाँदा हुन सक्छ यस्ता समस्या, आजै बदल्नुस् आफ्नो बानी
ratopati.com · Wed Aug 12 02:16:45 GMT 2026

काठमाडौँ । प्रायः मानिसहरूको बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने बानी हुन्छ । चिया नखाईकन आफ्नो दिन नै सुरु नहुने उनीहरूको भनाइ छ । तर यो बानीले स्वास्थ्यमा के असर गर्छ ? आजको लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।
खाली पेटमा चिया पिउनु धेरै मानिसहरूको लागि दैनिक बानी हो, तर यसले केही मानिसहरूमा एसिडिटी, पेट जलन र असुविधा जस्ता समस्याहरू निम्त्याउन सक्छ । खाली पेटमा चिया पिउनाले पेटमा भारीपन, ग्यास वा असुविधा हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)