तिलगंगाका पीडित सय दिनदेखि धर्नामा, पुनःस्थापनाको माग [भिडियो]
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरूमाथि अन्याय भएको भन्दै तिलगंगा क्षेत्रका पीडितहरू विगत एक सय दिनदेखि धर्नामा बसेका छन् । विगतमा भएका निर्णय तथा सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरू पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि शान्तिपूर्ण धर्नामा बसेका हुन् ।
पीडितहरूले आफूहरूलाई छिटोभन्दा छिटो उचित बसोबासको व्यवस्था गर्न तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)