सात वटा संसदीय समितिको बैठक बस्दै
barnanmedia.com · Wed Aug 12 02:06:06 GMT 2026

काठमाडौं । सात वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)