कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो
barnanmedia.com · Wed Aug 12 02:14:07 GMT 2026

काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी १८० भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पपछि भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धार कार्य अझै जारी छ।
गत सोमबार बिहान ७ः३४ बजे कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका धक्का पश्चिमी कोलम्बियाका धेरै टाढाका क्षेत्रमा समेत महसुस गरिएको थियो । मंगलबार पनि केही परकम्प गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)