‘थर्मल ड्रोन’को सहायताले चितुवालाई नियन्त्रणमा लिइँदै
baahrakhari.com · Wed Aug 12 02:17:00 GMT 2026
चितवन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ ।
कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुनसक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)