कालीमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य कति ?
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तोकेको मूल्यअनुसार गोलभेडा र आलुको कारोबार गर्दा ठूलो नेपाली गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो टनेल गोलभेडा ४५ रुपैयाँमा भइरहेको छ।
आलु रातो (लाम्चो र गोलो) को मूल्य प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३३ रुपैयाँ तोकिएको छ भने भारतीय सुकेको प्याज ५४ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)