कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको संख्या २५४ पुग्यो, भग्नावशेषमा उद्धार कार्य जारी
nepalsamaya.com · Wed Aug 12 02:32:02 GMT 2026

काठमाडौं- कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २५४ पुगेको छ। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजीलाई तीव्र बनाएका छन्।
७.४ म्याग्निच्युडको भूकम्प सोमबार बिहान गएको थियो। यसलाई यस शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा विनाशकारी भूकम्पका रूपमा लिइएको छ। भूकम्पका कारण देशको कफी उत्पादन हुने मुख्य क्षेत्रमा रहेका आवासीय भवन, घर, विद्यालय तथा स्वास्थ्य केन्द्रमा ठूलो क्षति पुगेको छ। कतिपय भवन चर्किएका छन् भने केही ढलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)