प्रतिवेदन कार्यान्वयनका साथै नियमित संरचनाको सबलीकरण
ekantipur.com · Wed Aug 12 02:31:50 GMT 2026

प्रतिवेदन कार्यान्वयनका साथै नियमित संरचनाको सबलीकरण
नेपालमा तनावको स्थितिलाई साम्य पार्न मात्रै आयोग वा समिति गठन गर्ने प्रवृत्ति बढी छ । गठनका लागि हतारो देखाउने तर प्रतिवेदन बुझ्न र सिफारिस कार्यान्वयनका लागि भने उदासीन हुने प्रवृत्ति लामो समयदेखि चल्दै आएको छ । परिणामतः तिनको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ । वर्तमान सरकारले यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)