कहाँ-कहाँ अवरुद्ध छन् मुख्य राजमार्ग ?
nepalsamaya.com · Wed Aug 12 02:43:56 GMT 2026

काठमाडौं- बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बुधबार बिहान ७ बजेसम्म विभिन्न स्थानमा सडक पूर्ण रूपमा बन्द रहेका छन्।
काभ्रेपलाञ्चोक–सिन्धुली:
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)