लाल बकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये २ जनाको शव फेला, एकको खोजी जारी
ratopati.com · Wed Aug 12 02:56:47 GMT 2026

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव फेला परेको छ ।
बुधबार बिहान करिब साढे ६ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जिङडिया पुलनजिक दुई बालबालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)