मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरू
setopati.com · Tue Jun 30 09:50:40 GMT 2026

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ।
हिजो (सोमबार) देखि सो सेवा शुभारम्भ भएको हो।