विश्वकपमा सजिलो बन्यो एम्बाप्पेको बाटो!
barnanmedia.com · Tue Jun 30 09:42:13 GMT 2026
काठमाडौँ । जारी फिफा विश्वकप २०२६ मा चार पटकको विजेता जर्मनी अप्रत्याशित रूपमा बाहिरिएपछि साविक उपविजेता फ्रान्स र उसका स्टार स्ट्राइकर केलियन एम्बाप्पेका लागि नकआउट यात्रा केही सहज बनेको छ।
जर्मनी पाराग्वेसँग पेनाल्टी सुटआउटको सडनडेथमा पराजित भएसँगै फ्रान्सले सुरुवाती चरणमै बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने दबाब हटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)