४३९ मेगावाटको बेतन कर्णाली आयोजना एक वर्षभित्र निर्माणमा जाने लक्ष्य
baahrakhari.com · Wed Aug 12 03:13:33 GMT 2026

सुर्खेत । ९३ अर्ब ४० करोड रुपैयाँ लागतमा कर्णाली नदीमा निर्माण प्रस्ताव गरिएको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ ।
लामो समयदेखि देखिँदै आएको कानुनी, प्राविधिक र प्रक्रियागत जटिलता पार गर्दै निर्माणको चरणतर्फ अघि बढाइएको यो परियोजनालाई सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले ०८२ मंसिर ३ गते लगानी बोर्डबाट स्वीकृति गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)