बुटवल धागो कारखाना चलाउन ‘डिडिए’ रिपोर्टको तयारी, उद्योगीव्यवसायी उत्साहित
nepalpress.com · Wed Aug 12 03:19:47 GMT 2026

रुपन्देही । सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर बुटवल धागो कारखानासमेत चलाउने तयारी गरेसँगै उद्योगीव्यवसायी उत्साही भएका छन् ।
तर उनीहरु यसअघिका सरकारलेजस्तै सस्तो प्रचारका लागि सुरुमा अनुगमर्न, अध्ययन र त्यसपछि वास्ता नगर्ने गरेका कारण अहिले नै यो सञ्चालन हुन्छ भन्ने विषयमा ढुक्क छैनन् । नेपाली धागोको प्रशस्त बजार रहेर राम्रै आम्दानी गरिरहेको उद्योग राजनीतिक खिँचातानीका कारण ६ सयलाई रोजगारी दिएर पनि बन्द भएको थियो । दुई दशकदेखि बन्द धागो कारखाना पुनः सञ्चालन गर्ने तयारीपछि उद्योगीव्यवसायी उत्साही मात्रै भएका छैनन्, यसको सञ्चालन मोडालिटिबारे सुझाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)