रौतहटमा २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता
onlinekhabar.com · Wed Aug 12 03:22:19 GMT 2026

२७ सावन, रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ ।
हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक अझै बेपत्ता छिन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)