ट्रम्पको सुरक्षा घेरा तोड्दै प्रतिबन्धित आकाशमा जहाज प्रवेश गरेपछि...
setopati.com · Wed Aug 12 03:33:52 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको निषेधित हवाई क्षेत्रमा एउटा जहाज छिरेको घटना सार्वजनिक भएको छ।
मंगलबार ओहायो राज्यको जेनेभामा ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको आकाशमा यात्रुवाहक विमान छिरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)