राष्ट्रिय अभिलेखालय पुगेर अर्थमन्त्रीले भने– ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ
bishowkhabar.com · Wed Aug 12 03:38:36 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
मङ्गलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले त्यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)