भूकम्पले थिलथिलो बनेको कोलम्बिया: मृत्यु हुनेको सङ्ख्या बढ्दो, भग्नावशेष पन्छाउँदै जीवनको खोजी
ratopati.com · Wed Aug 12 04:02:33 GMT 2026

बोगोटा । शक्तिशाली भूकम्पपछि कोलम्बियामा भग्नावशेषमुनि च्यापिएका जीवित मानिसहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मीहरू रातदिन खटिएका छन्।
सोमबार आएको यस विनाशकारी भूकम्पका कारण हालसम्म १८० भन्दा बढी मानिसको मृत्यु भइसकेको पुष्टि भएको छ। मृत्यु हुनेमा धेरैजसो काली र पेरेरा सहरका बासिन्दा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)