इरानको डरले विमान परिवर्तन गर्नुपरेको ट्रम्पको स्वीकारोक्ति
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
वाशिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको डरले गत महिना टर्किएमा विमान परिवर्तन गरेको स्वीकार गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले नेटो शिखर सम्मेलनमा भाग लिन आफू यात्रा गरिरहेको विमान आक्रमणको लागि सबैभन्दा जोखिममा रहेकाले विमान परिवर्तन गरेको बताएका हुन् ।
ट्रम्पले सुरक्षा कारणहरूले गर्दा यस्तो गरिएको बताए । उनलाई विमानस्थलको खानपान ट्रकमा अर्को विमानमा लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)