संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् -उपेन्द्र यादव
kendrabindu.com · Tue Jun 30 09:53:23 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।
मंगलबार राजनीतिज्ञ एवं सरोकारवालाबीच विचार आदान—प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तपशील बमोजिमको कार्यक्रममा बोल्दै यादवले अधिकांश प्रमुख राजनीतिक दलले संघीयताप्रति आवश्यक प्रतिबद्धता नदेखाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)