तेश्रो रेडपान्डा म्याराथन सोलुखुम्बुमा हुने
kendrabindu.com · Wed Aug 12 04:10:25 GMT 2026
धनकुटा । २०८१ सालमा ताप्लेजुङबाट सुरु भएको रेडपान्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण यसपटक सोलुखुम्बु जिल्लामा हुने भएको छ । आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरिमा हुने रेडपान्डा नेटवर्कले जनाएको छ ।
खेलकुद मार्फत रेडपाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित सामुदायिक सहभागितामा म्याराथन गर्न लागिएको नेटवर्कका सञ्चार अधिकृत अल्का श्रेष्ठले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)