लागुऔषधसहित पाँचजना पक्राउ
baahrakhari.com · Tue Jun 30 09:56:17 GMT 2026

विराटनगर । कोसी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत मंगलबार पाँचजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)