उद्योगी पहाड फोड्न तयार छन्, तर सरकारी स्वीकृतिको फाइल फोड्न सक्दैनन्: सांसद विदुषी राणा
deshsanchar.com · Wed Aug 12 02:48:29 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विदुषी राणाले प्रतिनिधिसभामा दर्ता भएको ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को सैद्धान्तिक छलफलमा भाग लिँदै आफ्नो धारणा व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)