मलको माग उच्च, आपूर्ति न्यून
deshsanchar.com · Wed Aug 12 03:40:53 GMT 2026

सुदूरपश्चिम- धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)