महाकाली प्रादेशिक अस्पतालमा तेस्रो सिफ्टमा पनि डायलाइसिस सेवा सञ्चालनको तयारी
deshsanchar.com · Wed Aug 12 00:08:26 GMT 2026

महेन्द्रनगर— मिर्गौला पीडित बिरामीको चाप अत्यधिक बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)