लेखा समितिले बोलायो गृहमन्त्रीसहित दुई महानिरीक्षकलाई
barnanmedia.com · Wed Aug 12 04:20:22 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न सातवटा संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)