देवानगञ्जमा लागेको आगो यसरी निभ्यो
ratopati.com · Wed Aug 12 04:34:34 GMT 2026

प्रतिनिधि सभा अन्तर्गत सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लालविक्रम थापा जनताका दैनिक समस्या समाधानमा आफूले ध्यान केन्द्रित गरिरहेको बताउँछन् ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने क्रममा उनले ५७ हजार ३४८ मत प्राप्त गर्दा कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मतसहित दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)