लागूऔषधविरुद्ध सर्लाहीमा युवा दौड प्रतियोगिता
ratopati.com · Wed Aug 12 04:40:24 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार बिहान युवा दौड प्रतियोगिता आयोजना गरिएको छ।
सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा एक सयभन्दा बढी युवा सहभागी भएका थिए। ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ नारासहित नयाँरोडदेखि हरिवनसम्म दौड आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)