तिलगंगावासीको आवाज– ‘हामी ‘सुकुमवासी’ होइनौं, स्थानीयवासी हौँ, विचल्ली पार्न पाइँदैन’
kalakarmi.com · Wed Aug 12 04:44:18 GMT 2026

काठमाडौं– पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीडितहरु विगत एकसय दिनदेखि धर्ना बसिरहेका छन् ।
पीडितहरूले विगतमा भएका निर्णय र सम्झौता कार्यान्वयन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना बसिरहेका हुन् । पीडितहरुले आफूहरूलाई छिटोभन्दा छिटो बसोबासको उचित व्यवस्था तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् । सरकारले गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्रमा बसोवास गर्दै आएका स्थानीयहरुको घर टहरा भत्काएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)