नेपालमा बनेको विद्युतीय मतदान उपकरणलाई पेटेन्ट अधिकार
ictsamachar.com

काठमाडौं । नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान तथा विकास गर्दै विभिन्न चरणमा प्रयोग हुँदै आएको विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको छ ।
‘Candidate Id\Based Electronic Voting Machine’ शीर्षकमा विकास गरिएको उक्त प्रविधिले नेपाल सरकार, उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाबाट पेटेन्ट अधिकार प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)