ट्रम्पले इरानी क्षेप्यास्त्रको सम्भावित खतरापछि विमान फेरेको खुलासा
barnanmedia.com · Wed Aug 12 04:40:02 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीएमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझावअनुसार आफू अर्को विमानमा सरेको बताए। ‘उनीहरूले मलाई अर्को उडान, अर्को विमानमा जान भनेका थिए। मैले उनीहरूले भनेअनुसार गर्नुपर्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)