इरान समर्थित हुथी विद्रोहीद्वारा साउदी जहाजमा आक्रमण, बाब अल–मन्देब ठप्प
bishowkhabar.com · Wed Aug 12 04:46:32 GMT 2026

काठमाडौं– यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलमार्गमा साउदी अरेबियासँग सम्बन्धित ‘तिहामा’ नामक जहाजमा क्षेप्यास्त्र प्रहार गर्दा चार चालक दलका सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन पाकिस्तानी र एक इन्डोनेसियाली नागरिक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)