बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त विश्वासको मत ?
rajdhanidaily.com · Wed Aug 12 04:50:23 GMT 2026

मकवानपुर । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी ३ भदौभित्र संसदबाट विश्वासको मत लिने भएका छन् ।
कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी ३ भदौभित्र लिने निर्णय गरेको हो । गत ६ साउनमा सत्ता साझेदार दल नेकपा सरकारबाट बाहिरिएपछि उनको सरकार अल्पमतमा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)