२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा
annapurnapost.com · Wed Aug 12 04:54:51 GMT 2026

भारत : भारतको कोलकाताबाट चेन्नई जाँदै गरेको इन्डिगोको एउटा विमानमा मंगलबार राति अवतरण गर्नुअघि नै बायाँतर्फको इन्जिन फेल भएपछि हंगामा मच्चिएको छ । घटनापछि चेन्नई विमानस्थलमा तत्काल ‘फुल इमर्जेन्सी’ घोषणा गरिएको थियो । तर पाइलटको सुझबुझका कारण विमान सुरक्षित रूपमा अवतरण गराउन सफल भयो र विमानमा सवार सबै २२४ जना सुरक्षित रहे ।
अवतरणको केही मिनेटअघि इन्जिनमा समस्या
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)