नेपालमा ४०० वटा छन् हात्ती, मानिससँगको द्वन्द्व नियन्त्रण चुनौतिपूर्ण
clickmandu.com · Wed Aug 12 05:03:24 GMT 2026

काठमाडौं । आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्तीका प्राकृतिक आवागमन मार्गको संरक्षणमा जोड दिँदै यो दिवस मनाइँदैछ ।
यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ । हात्ती संरक्षणका लागि जंगलको संरक्षणसँगै जंगललाई जोड्ने प्राकृतिक आवागमन मार्ग अर्थात् करिडोरलाई सुरक्षित राख्नुपर्नेमा यसले जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)