सुदूरपश्चिममा आर्थिक समृद्धि आवश्यक छ : पूर्वमन्त्री शाही
nepalpress.com · Wed Aug 12 05:03:05 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेश शाहीले प्रदेशको आर्थिक समृद्धिका लागि प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै त्यसको सदुपयोग आवश्यक रहेको बताएका छन्।
बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा कार्यक्रममा बोल्दै पूर्वमन्त्री शाहीले वन संरक्षणमार्फत पनि आर्थिक समृद्धिका आधार तयार गर्न सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)