गालीगलौज गरेको आरोपमा रास्वपा कार्यकर्ता नियन्त्रणमा
ekantipur.com · Wed Aug 12 05:07:31 GMT 2026

गालीगलौज गरेको आरोपमा रास्वपा कार्यकर्ता नियन्त्रणमा
फोन र सामाजिक सञ्जालमार्फत आपत्तिजनक र अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा रवीन्द्र यादवलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका डीएसपी वसन्त गौतमले पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)