कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Mon Aug 31 23:26:04 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र १६ गते । मङ्गलवार । इस्वी सन् २०२६ सेप्टेम्बर १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–चतुर्थी, बिहान ७ बजेर १६ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–अश्विनी, रातको ३ बजेर २० मिनेट उप्रान्त भरुणी । योग– वृद्धि, रातको १ बजेर १७ मिनेट उप्रान्त ध्रुव । करण–बालव, बिहान ७ बजेर १६ मिनेट उप्रान्त कौलव, बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)