ट्रकमा चढेर गोप्य विमानमा सरेको डोनाल्ड ट्रम्पको खुलासा
kendrabindu.com · Wed Aug 12 05:10:29 GMT 2026
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्कने क्रममा सम्भावित सुरक्षा खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन् ।
ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी गोप्य सुरक्षा सेवा (सेक्रेट सर्भिस) र सेनाको निर्देशनअनुसार आफूले अर्को विमान प्रयोग गरेको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)