युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्छ : भीष्मराज आङदेम्बे
reportersnepal.com · Wed Aug 12 05:14:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई केवल मतदान गर्ने जमातका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले नेपालमा ठूलो युवा जनसंख्या रहे पनि रोजगारी र अवसरको खोजीमा दैनिक ठूलो संख्यामा युवा विदेशिन बाध्य हुनु विडम्बनापूर्ण भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)