कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी
nepalnews.com · Wed Aug 12 05:19:11 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले ‘युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ’ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)