प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
annapurnapost.com · Wed Aug 12 05:13:38 GMT 2026

काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.५८ अंकले घटेर २६४१.२७ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ६३ वटा स्क्रिप्सको ५२ हजार १८२ कित्ता सेयर ३ करोड ६४ लाख ६२ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)